सरकारले फ्रि भिषा फ्रि टिकट वा न्युनतम शुल्क जे भनेपनि वैदेशिक रोजगारमा जाने युवाहरुले खाँडी मुलुकमा जान २ लाख भन्दा बढि खर्चिनु परिरहेको छ । एजेन्टहरुको चँगुलमा परि म्यानपावर कम्पनिसम्म पुग्ने हो भने त लागतको लेखाजोखा नै हुन्न । वैदेशिक रोजगारमा जान चाहने युवाहरुले एजेन्टको पछि लाग्न नपर्ने एउटा उपाय भने सरकारले नै सुझाएको छ । यसले थोरै भएपनि विदेशिने युवाहरुको लागत लाइ कम गर्न सक्छ र सहि सूचना पाउने वातावरण बन्न सक्छ । विदेश जाने सोच बनाएकाहरुले त्यसको जानकारी पाउनु नै महत्वपुर्ण विषय हो । आज हामी यस भिडियोमार्फत विदेश बाट आएको माग कसरी थाहा पाउने भन्ने बारेमा जानकारी दिदैछौ ।
सम्बन्धित समाचार
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन जेठ २४ मा, चुनावी सरगर्मी बढ्यो
श्रमशिलाजेष्ठ २०, २०८३ -
पुनः श्रम स्वीकृति प्रक्रिया पूर्ण रूपमा स्वचालित
श्रमशिलाजेष्ठ २०, २०८३ -
श्रम स्वीकृति नभई विमानस्थल नआउन अध्यागमन विभागको आग्रह
श्रमशिलाजेष्ठ १७, २०८३ -
इजरायलमा मासिक साढे ३ लाख तलबसहित सहायक कामदारका लागि आवेदन खुला
श्रमशिलाजेष्ठ १३, २०८३