सरकारले फ्रि भिषा फ्रि टिकट वा न्युनतम शुल्क जे भनेपनि वैदेशिक रोजगारमा जाने युवाहरुले खाँडी मुलुकमा जान २ लाख भन्दा बढि खर्चिनु परिरहेको छ । एजेन्टहरुको चँगुलमा परि म्यानपावर कम्पनिसम्म पुग्ने हो भने त लागतको लेखाजोखा नै हुन्न । वैदेशिक रोजगारमा जान चाहने युवाहरुले एजेन्टको पछि लाग्न नपर्ने एउटा उपाय भने सरकारले नै सुझाएको छ । यसले थोरै भएपनि विदेशिने युवाहरुको लागत लाइ कम गर्न सक्छ र सहि सूचना पाउने वातावरण बन्न सक्छ । विदेश जाने सोच बनाएकाहरुले त्यसको जानकारी पाउनु नै महत्वपुर्ण विषय हो । आज हामी यस भिडियोमार्फत विदेश बाट आएको माग कसरी थाहा पाउने भन्ने बारेमा जानकारी दिदैछौ ।
सम्बन्धित समाचार
-
द्वन्द्व र जोखिमलाई चुनौती दिँदै नेपाली श्रमिक पुनः खाडीतर्फ
श्रमशिलाबैशाख ६, २०८३ -
वैदेशिक रोजगार सुधारमा सरकारी सक्रियताः ठगी नियन्त्रणदेखि राहतसम्म
श्रमशिलाचैत्र २०, २०८२ -
विदेश जानुअघि दिने अभिमुखीकरण तालिम शुल्क ७०० रुपैयाँभन्दा बढी लिए कारवाही
श्रमशिलाचैत्र १७, २०८२ -
स्वास्थ्य परीक्षणका लागि सूचीकरण खुला, निजी संस्थाको एकाधिकार तोडियो
श्रमशिलाचैत्र १७, २०८२