रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका ४८९ जनाको शव शुक्रबार मध्यान्हसम्म फेला परेको प्रहरीले जनाएको छ।
रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव भेटिएको हो। घटनामा ४,४७३ जना प्रहरी परिचालन गरिएको छ । १,४७३ जना व्यक्तिहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ।
हालसम्म २८ जना प्रहरी सम्पर्कविहीन रहेका छन्। उद्धार तथा खोजी कार्य जारी छ।