आज वसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदैछ । विद्यालयहरुमा पूजा अर्चनासँगै विविध कार्यक्रमहरु गरी वसन्त पञ्चमी अर्थात सरस्वती पूजा मनाइन्छ । आजकै दिन आफ्ना साना साना बालवालिकाहरुलाई अक्षरारम्भ गराउने प्रचलन रहेको छ । वसन्त पञ्चमीमा सरस्वतीको मठमन्दीरमा आज दर्शनार्थीहरुको घुँइचो लागिरहेको छ ।
आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइदै